ट्राफिक जरिवानाबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, एक वर्ष अन्तरवार्ता नदिने घोषणा
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले ट्राफिक जरिवानाबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि माफी मागेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– 'केहि दिन अगाडि सोसल मिडियाका केही पत्रकारहरूलाई अन्तरवार्ता दिँदा रु। ५०
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





