ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य आक्रमण आफूले ‘पुग्यो’ नभनेसम्म निरन्तर जारी रहने चेतावनी दिएका छन् । उनले विद्युत् उत्पादन केन्द्र, पुल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारहरू पनि सम्भावित निशानामा पर्न सक्ने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





