टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’, विगतमा को–को भए बदनाम ?
काठमाडौँ । चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर भएपछि उनीहरूको राजनीतिक भविष्यमाथि प्रश्न उठेको छ । काठमाडौँ जिल्ला अदालतले सोमबार सुनाएको फैसला अनुसार प्रतिवादीहरूमध्ये पूर्वउपप्रधानमन्त्री…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





