तोलामा ३ हजार १ सय रुपैयाँ घट्यो सुन, आजदेखि ०.५ प्रतिशत शुल्क लाग्ने
१ साउन, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार २ सय रुपैयाँ थियो । गत शुक्रबार सुनको भाउ २ लाख ८७ हजार […]
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





