टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
१ साउन, काठमाडौं । मोरङमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मोरङको केराबारी गाउँपालिका-५ की ७० वर्षीया विष्णुमाया मगर शुक्रबार बिहान टिपरको ठक्करबाट मृत्यु भएको हो । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केराबारी गाउँपालिका–५ शान्ति…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





