तीनदिने अर्किड ह्याक एक्स–२०२६: नवीन सोचलाई व्यवहारमा उतार्दै युवा विद्यार्थी
सहभागीहरूले साइबर सुरक्षा, ओपन इनोभेसन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलगायत विषयमा आधारित नवीन प्रविधिमूलक समाधान प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्नेछन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





