तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
काठमाडौँ । विगत तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण हुन सकेको छैन । औषधि व्यवस्था विभागका झन्डै तीन सय ५० विदेशी औषधि कम्पनी दर्ता छन् । विदेशबाट आयात हुने औषधिको गुणस्तर यकिनका लागि निरीक्षण अनिवार्य मानिन्छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





