तीन सवारी ठोक्किएर अवरुद्ध नारायणगढ-मुग्लिड सडकमा सञ्चालनमा
काठमाडौं । तीन सवारी ठोक्किएर अवरुद्ध नारायणगढ–मुग्लिड सडकमा सञ्चालनमा आएको छ । डिभिजन कार्यालयले अहिले बिहान ८ः०० बजेपछि यातायात सञ्चालनमा आएको जानकारी दिएको हो । राति मुग्लिन नारायणगढ सडक खण्डमा सवारी दुर्घटना भएपछि यातायात अवरुद्ध भएको थियो । जिल्ला प्रशासन कार्यालयले शनिबार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





