‘ तिम्रो विरासतले पुस्तौंसम्म आरोहीहरूलाई प्रेरित गरिरहनेछ ’ : गगन थापा
थापाले आफूलाई निर्मल पुर्जा सधैंझैँ सुरक्षित रूपमा फर्कने विश्वास गरेको भन्दै उनको निधनले नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायले एक प्रेरणादायी व्यक्तित्व गुमाएको बताएका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





