१४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
इरान पुग्ने प्रयास गर्दै गरेका १४ अफगान आप्रवासीको शव दक्षिण–पश्चिमी अफगानिस्तानको तातो मरुभूमिमा फेला परेका अधिकारीहरूले शनिबार बताएका छन् । उनीहरूको सवारी साधन बिग्रिएपछि हप्तौँअघि उनीहरू पैदल हिँडेका थिए । सवारी साधनका चालक निम्रोज प्रान्तको एउटा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




