टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै
कैलाली । टीकापुर नगरपालिकाको सामी कार्यक्रमले यहाँका महिलालाई वित्तीय साक्षरता कक्षा दिएपछि सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन् । वैदेशिक रोजगारीमा रहेका परिवारका महिलाले श्रीमान्को कमाइ बचत गर्नुका साथै सीपमार्फत आफूहरू स्वरोजगार बन्न थालेका हुन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





