विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
कुनै पनि राष्ट्रको भविष्य केवल आधुनिक प्रविधि, भौतिक पूर्वाधार वा आर्थिक वृद्धिले मात्र निर्धारण गर्दैन, त्यसका नागरिकहरूको नैतिकता, संस्कार, अनुशासन र सामाजिक उत्तरदायित्वले पनि निर्धारण गर्छ। आज हामी प्रविधिको अभूतपूर्व विकासको युगमा छौँ। कृत्रिम बौद्धिकता,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




