कास्कीमा रोपाइँ तीव्र
कास्की। अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु भएपछि कास्कीका किसानले समयमै धान रोपाइँ गर्न पाएका छन् । जिल्लाका २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको छ । जिल्ला कृषि विकास कार्यालयका कृषि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





