बुढापाकाले धानेको घुम्ती गोठ
म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जाका ८० वर्षीय नरबहादुर छन्त्यालले ६५ वर्षसम्म घुम्ती गोठमा भैँसीपालन गरे । स्वास्थ्यमा समस्या देखिएपछि नरबहादुरले १५ वर्षको किशोराअवस्थाको उमेरदेखि सुरु गरेको घुम्ती गोठमा भैँसीपालन गर्ने पेसालाई बिट मार्ने तयारी गरेका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





