टीकापुर अस्पतालमा कर्मचारीबिच कार्यकक्षमै कुटाकुट, प्रहरीले थाल्यो अनुसन्धान
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको कैलालीको टीकापुर अस्पतालमा दुई कर्मचारीबिच कार्यकक्षमै कुटाकुट भएको छ । अस्पतालका प्रयोगशाला ल्याब इन्चार्ज उमेश बजगाईं र फिजियोथेरापिष्ट अनिल तिवारीबिच भएको उक्त झडपको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





