अदालतबाट छुटेलगत्तै फेरि पक्राउ परेका अभिषेक गिरीमाथि छानबिन भइरहेको मुद्दा के हो?
कारागारभित्रको आर्थिक अनियमितता सम्बन्धी अनुसन्धानमा थुनामुक्त भएका उनी अर्को मुद्दामा पक्राउ परेपछि प्रहरी अनुसन्धानको दायरा जेलभित्रबाट बाहिरसम्म फैलिएको देखिएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





