थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी
३२ असार, जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त भएका छन् । बन्दी प्रत्यक्षकरण रिटको सुनवाइमा सर्वोच्च अदालतले कोइरीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो । लगत्तै उनी थुनामुक्त भएका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





