थकाली भान्साघर संघलाई उद्योग विभागबाट आधिकारिक ट्रेडमार्क, थकाली खानाको ब्रान्ड जोगिने विश्वास
काठमाडौं । थकाली भान्साघर संघ नेपालले सरकारबाट आधिकारिक मान्यता प्राप्त गरेको छ । उद्योग विभागले सोमबार ‘थकाली भान्साघर संघ नेपाल’को नाममा कलेक्टिभ ट्रेडमार्क र लोगो प्रदान गर्यो । विभागका महानिर्देशक जितेन्द्र बस्नेतले प्रमाणपत्र प्रदान गरे । संघका अध्यक्ष विवेक तुलाचनका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





