टेस्लाको चीन व्यवसाय बिक्रीको चर्चा : के हो वास्तविकता ?
क्यालिफोर्निया । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कम्पनीको चीनस्थित व्यवसाय अलग गर्ने वा बिक्री गर्ने तयारी भइरहेको भन्ने समाचारको खण्डन गरेका छन्। उनले यस्तो दाबीलाई ‘पूर्ण रूपमा झुटो’ भन्दै कुनै पनि स्तरमा यस्तो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





