Monday, July 6, 2026
Politics

टेरामक्स भ्रष्टाचार प्रकरण : कांग्रेस नेता मोहन बस्नेतले पाए सफाइ

टेरामक्स भ्रष्टाचार प्रकरण : कांग्रेस नेता मोहन बस्नेतले पाए सफाइ

विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

अभिषेक गिरीलाई थुनामुक्त गर्न मोरङ अदालतको आदेशPolitics

अभिषेक गिरीलाई थुनामुक्त गर्न मोरङ अदालतको आदेश

विराटनगर । मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रमको पारिश्रमिक असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन जिल्ला अदालत मोरङले आदेश दिएको छ । सोमबार जिल्ला अदालतका न्यायाधीश टंकबहादुर महतको

Ratopati
कांग्रेस विवाद : वैकल्पिक बाटो खोज्दै असन्तुष्ट समूहPolitics

कांग्रेस विवाद : वैकल्पिक बाटो खोज्दै असन्तुष्ट समूह

गगन थापा नेतृत्वको संस्थापनलाई गलाउने रणनीतिअन्तर्गत भएका समानान्तर गतिविधि पनि कामलाग्दो नभएपछि इतर समूहले अब कार्यालय खोलेरै गतिविधि गर्न थालेको हो । यसले कांग्रेस भित्रको आन्तरिक झगडा विभाजनको दिशातर्फ मोडिँदै गएको छ

Online Khabar
थकाली भान्साघर संघलाई उद्योग विभागबाट आधिकारिक ट्रेडमार्क, थकाली खानाको ब्रान्ड जोगिने विश्वासPolitics

थकाली भान्साघर संघलाई उद्योग विभागबाट आधिकारिक ट्रेडमार्क, थकाली खानाको ब्रान्ड जोगिने विश्वास

काठमाडौं । थकाली भान्साघर संघ नेपालले सरकारबाट आधिकारिक मान्यता प्राप्त गरेको छ । उद्योग विभागले सोमबार ‘थकाली भान्साघर संघ नेपाल’को नाममा कलेक्टिभ ट्रेडमार्क र लोगो प्रदान गर्‍यो । विभागका महानिर्देशक जितेन्द्र बस्नेतले प्रमाणपत्र प्रदान गरे । संघका अध्यक्ष विवेक तुलाचनका…

Online Khabar
सरकारको हनिमुन पिरियड सकियोः जस्तो थियो उस्तै छ फेवातालPolitics

सरकारको हनिमुन पिरियड सकियोः जस्तो थियो उस्तै छ फेवाताल

पोखरा । दुईतिहाइ बहुमत नजिकको सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो १०० दिने कार्यसूचीमा फेवातालको अतिक्रमण हटाउने योजना समेटेको थियो । २०८२ चैत १३ गतेको पहिलो मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर ३ महिनाभित्र फेवातालको अतिक्रमण

Ratopati
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमाPolitics

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा

काठमाडौँ । ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफाबार छलफलका लागि प्रतिनिधिसभाको सम्बन्धित समितिमा पठाइएको छ । सभाको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →