तेहरानमा हमास र हिज्बुल्लाहका प्रतिनिधिमण्डलसँग अराघचीको भेटवार्ता
तेहरान । इरानी विदेशमन्त्री अब्बास अराघचीले शनिबार तेहरानमा हमास र हिजबुल्लाहका प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । दुवै प्रतिनिधिमण्डल इरानका पूर्व सर्वाेच्च नेता अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन तेहरान आएका थिए । इरानी विदेश मन्त्रालयका अनुसार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





