तारकेश्वरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । तारकेश्वर नगरपालिका–५ स्थित पार्क तथा पहिरो प्रभावित क्षेत्रमा हिमालयन कम्युनिटी प्रोजेक्टको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमअन्तर्गत करिब १५० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजकले जनाएको छ। मनसुनका बेला पहिरोको जोखिम न्यूनीकरण गर्नुका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




