स्याङ्जामा सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन
४ साउन, स्याङ्जा । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले एक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गर्दा एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयको वार्षिक प्रगति विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर विभिन्न प्रकारका १३ हजार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





