स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
काठमाडौँ । नेपाली भातभान्सामा धेरै प्रयोग हुने अन्नमध्ये एक हो चना । केही मानिस चनालाई भिजाएर त्यत्तिकै खान रुचाउँछन् भने केही उसिनेर खान मन पराउँछन् । चनाको ग्रेभी र चनाको चाट पनि उत्तिकै लोकप्रिय छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





