स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
तनहुँ । भानु नगरपालिका–३ खहरेमा नवनिर्मित ‘भानु स्वास्थ्यचौकी’को नयाँ सुविधासम्पन्न भवन निर्माणका लागि ६ परिवारबाट पाँच रोपनी एक आना जग्गा प्राप्त भएको छ । ‘भानु स्वास्थ्यचौकी’को सुदृढीकरण र स्थायी संरचना निर्माणका लागि यहाँका ६ जनाको परिवारले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





