स्वास्थ्य संस्थामा हडताल : आन्दोलनरत चिकित्सकको प्रतीक्षामा बिरामी
काठमाडौँ । सरकारी निर्णयकै कारण हाल शनिबार र आइतबार सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदै आएको छ। त्यसमाथि दुई दिनयता देशभरका चिकित्सकहरूको आन्दोलनले ओपीडी सेवा बन्द हुँदा बिरामीहरू मारमा परेका छन्। टाढा–टाढाबाट स्वास्थ्य संस्थामा पुगेका बिरामीहरू
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





