स्वास्थ्य चौकीमै छैन बिजुली, टर्चका भरमा प्रसूति सेवा
स्वास्थ्य चौकीमा बिजुली त छैन नै, टर्च पनि एउटा मात्रै छ। त्यही टर्च चार्ज गर्न आधा घण्टा पैदल हिँडेर लैजानु पर्ने अवस्था छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





