सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
काठमाडौँ । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पश्चिम नवलपरासीको सुस्तामा भारतीय सुरक्षा बल (एसएसबी) ले गरेको अनधिकृत प्रवेश र हस्तक्षेपप्रति आपत्ति जनाएको छ । राप्रपा सांसद भरतराज गिरीले प्रतिनिधिसभाको बैठकमा सुस्ता गाउँपालिका–५, थारु
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





