युक्रेनमाथि रुसले हवाई आक्रमण गर्दा ९ जनाको मृत्यु
युक्रेनका विभिन्न शहरहरूमा रुसले गरेको भीषण मिसाइल तथा ड्रोन आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ भने कैयौँ मानिसहरू घाइते भएका छन्। यस आक्रमणका क्रममा राजधानी किभमा रहेको ११ औँ शताब्दीको ऐतिहासिक धार्मिक स्थल ‘डोर्मिसन क्याथेड्रल’ मा ठूलो आगलागी हुनुका साथै गम्भीर क्षति पुगेको छ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.


