राष्ट्रपति निर्वाचित भएपछि म्यानमारका सैन्य नेता मिन आङ ह्लाइङ पहिलो पटक चीन भ्रमणमा
१ असार, काठमाडौं । म्यानमारका नवनिर्वाचित राष्ट्रपति मिन आङ ह्लाइङ पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार चीनको राजधानी बेइजिङ पुगेका छन्। यो भ्रमण चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा भएको हो । ६९ वर्षीय ह्लाइङ राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो चीन भ्रमण हो। गत अप्रिल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



