डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
काठमाडौँ । विज्ञहरूले डीएनए परीक्षणका लागि आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारलाई सुझाव दिएका छन्। विज्ञहरू ओमप्रकाश शर्मा, गोपाल चौधरी र निराजन थापाले नेपालमा डीएनए परीक्षणका लागि छुट्टै कानुनी व्यवस्था नभएकाले तत्काल त्यस्तो कानुन बनाउन सरकारको ध्यानाकर्षण
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



