सूर्यविनायक–धुलिखेल सडक : एकातिर द्रुत गतिमा कालोपत्रे, अर्कातिर हिलो र ढलको सास्ती
काठमाडौँ। कोटेश्वर–सूर्यविनायक ६ लेन सडकको निरन्तरता स्वरूप भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म निर्माणाधीन १६ किलोमिटर सडक विस्तार आयोजनाको काम भइरहेको छ। एकातिर सडक खण्डमा अत्याधुनिक पेभर मेसिनद्वारा तीव्र गतिमा उच्च गुणस्तरको पिच (कालोपत्रे) भइरहेको सुखद क्षण…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





