सुरुमा एसी खोल्दा र बन्द गर्नुअघि किन चलाउनुपर्छ फ्यान मोड ?
अहिले अफिस तथा घरमा एसीको प्रयोग बढ्दो छ । हामी गर्मीबाट एस भएको कोठामा छिर्नेबित्तिकै कूल मोडमा राखेर तुरुन्तै कोठा चिसो बनाउने ध्याउन्नमा लाग्छौँ । तर यो तरिका ठिक नहुने विज्ञहरू बताउँछन् । एसी प्रयोग गर्ने सही तरिका भनेको खोल्ने बित्तिकै सुरुमा ५ देखि १० मिनेट फ्यान मोडमा एसी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





