सुरक्षा थ्रेट भौगोलिक सीमामा सीमित छैन : रास्वपा सचेतक परियार
२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले ४० वर्ष अघिको राष्ट्रिय सुरक्षाको परिभाषा र २०८३ सालको सुरक्षा आयाममा आकाश पातालको फरक रहेको बताएका छन् । नेपाल विशेष सेवा ऐन २०८३ माथिको सैद्धान्तिक छलफलमा विधेयकको पक्षमा रहेर आफ्ना…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





