सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ। विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रको 'हाई कम्प्युट इन्फ्रास्ट्रक्चर' खरिदमा भएको भ्रष्टाचार मुद्दामा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनालाई दोषी ठहर गरेको छ । अदालतले उनीहरूलाई कैद र जरिवानाको फैसला सुनाएको हो। मंगलबार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




