सुनको मूल्य बढ्यो, चाँदी घट्यो
३२ असार, काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदी घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । […]
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





