Thursday, July 16, 2026
Business

सेयर धितोमा ८० प्रतिशतसम्म ऋण पाइने

सेयर धितोमा ८० प्रतिशतसम्म ऋण पाइने

३२ असार, काठमाडौं । सबल कम्पनीको सेयर धितो राख्दा अब मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने भएको छ । राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीको सबलताका आधारमा ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गरेको हो । हाल सबै कम्पनीका सेयरमा मूल्यको ७० प्रतिशतसम्म मात्रै…

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

सेयर र घरजग्गा कारोबारमा शुक्रबारदेखि नयाँ दरको पूँजीगत लाभकरBusiness

सेयर र घरजग्गा कारोबारमा शुक्रबारदेखि नयाँ दरको पूँजीगत लाभकर

३२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत परिवर्तन गरेका करका दरहरू शुक्रबारदेखि लागु हुने भएका छन् । सो अनुसार शुक्रबारदेखि सेयर कारोबारमा १० र ७.५ प्रतिशत पूँजीगत लाभकर लाग्नेछ । सरकारले सेयर कारोबारबाट भएको आयमा पुँजीगत लाभकर २.५ प्रतिशत बिन्दुले वृद्धि गरी…

Online Khabar
अशक्त र बालबालिकालाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिनेBusiness

अशक्त र बालबालिकालाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने

३२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रविना पनि खाता खोल्न सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिक तथा १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई बैंक खाता खोल्दा ती कागजात नचाहिने निर्देशन जारी गरेको छ ।…

Online Khabar
अमेरिकी बजारमा नेपाली वस्तुको सहुलियतपूर्ण पहुँच नवीकरण गर्न नेपालको प्रस्तावBusiness

अमेरिकी बजारमा नेपाली वस्तुको सहुलियतपूर्ण पहुँच नवीकरण गर्न नेपालको प्रस्ताव

कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमले नेपालको आर्थिक विकास र व्यापार विस्तारमा अमेरिकी सरकारको निरन्तर साझेदारी रहने प्रतिबद्धता जनाए ।

Online Khabar
निर्माण व्यवसायीले कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न पाउनेBusiness

निर्माण व्यवसायीले कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न पाउने

३२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीसँग सम्बन्धित कर्जालाई पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेखित व्यवस्थालाई निर्देशनमार्फत लागु गर्दै राष्ट्र बैंकले ऋणीको अनुरोधमा आवश्यकता र औचित्यको आधारमा कर्जा…

Online Khabar
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुलाBusiness

५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला

काठमाडौँ । सरकारले सार्वजनिक खरिद नियमावली, २०६४ मा पन्ध्रौँ संशोधन गर्दै विभिन्न कारणले अलपत्र परेका वा समयमै सम्पन्न हुन नसकेका निर्माण तथा खरिद सम्झौताको म्याद अन्तिम पटकका लागि थप गर्ने बाटो खुला गरेको छ । प्रधानमन्त्री

Ratopati
बैंकहरूले साउन १५ सम्म उठेको ब्याज नाफामा देखाउन पाउनेBusiness

बैंकहरूले साउन १५ सम्म उठेको ब्याज नाफामा देखाउन पाउने

३२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई साउन १५ सम्म उठेको ब्याजलाई चालु वर्षकै नाफामा गणना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले सो अवधिको ब्याज आम्दानीलाई सञ्चित नाफाबाट घटाउन नपर्ने व्यवस्था गरेको हो । नेपाल वित्तीय प्रतिवेदन मानअनुसार…

Online Khabar
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →