छ दिनपछि घट्यो सेयर बजार
६ साउन, काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार १३.९५ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २७१२ अंकमा अडिएको छ । दिनभर बजार रातोमै रह्यो । १२ : ५४ बजे नेप्से २६९४ अंकसम्म झरेको थियो, जुन दिनभरको न्यूनतम अंक हो । गत साताको मंगलबारदेखि हिजो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





