Tuesday, July 7, 2026
Politics

सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन खाना बन्द गर्ने 'निर्मम' तरिका, खरिपाटीमा २०७ जना भोकभोकै

सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन खाना बन्द गर्ने 'निर्मम' तरिका, खरिपाटीमा २०७ जना भोकभोकै

सुकुम्बासीहरूलाई कुनै विकल्पबिना अन्यायपूर्वक उठिबास लगाएको सरकारले अहिले उनीहरू राखिएको होल्डिङ सेन्टरमा खानासमेत बन्द गरेर अर्को निर्मम र अमानवीय व्यवहार देखाएको छ।

Read the full story at Setopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

पार्टी समायोजनमा जुट्यो जसपा नेपाल, अध्यक्ष यादवले शीर्ष नेताहरूलाई बोलाएPolitics

पार्टी समायोजनमा जुट्यो जसपा नेपाल, अध्यक्ष यादवले शीर्ष नेताहरूलाई बोलाए

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिच एकता भएको लामो समयपछि समायोजनको कार्य सुरु भएको छ । दुई पार्टीबिच एकता भएर जनता समाजवादी पार्टी नेपाल बनेको थियो । जसपा नेपालका अध्यक्ष

Ratopati
चीनमा दुई अर्ब २० करोड युआन घुस लिने पूर्व अधिकारीलाई मृत्युदण्डPolitics

चीनमा दुई अर्ब २० करोड युआन घुस लिने पूर्व अधिकारीलाई मृत्युदण्ड

पूर्वी चीनको जियाङ्सु प्रान्तस्थित नान्जिङ विकास क्षेत्रको प्रशासनिक समितिका पूर्व कार्यकारी उपनिर्देशक याङ योलिनलाई चाङ्झाउ मध्यवर्ती जन अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।...

Nagarik News
जनतालाई आर्थिक भार नहुनेगरी विद्युत् करको व्यवस्था गर्न अर्थसँग आग्रह गरेको छु : मन्त्री श्रेष्ठPolitics

जनतालाई आर्थिक भार नहुनेगरी विद्युत् करको व्यवस्था गर्न अर्थसँग आग्रह गरेको छु : मन्त्री श्रेष्ठ

२३ असार, काठमाडौ. । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले आफूले जनतालाई थप आर्थिक भार नहुने गरी विद्युतमा करको व्यवस्था गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको जानकारी गराएका छन् । सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा विद्युत्मा पनि थप करको व्यवस्था गरेको भन्दै…

Online Khabar
सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्रीको आलोचनापछि पक्राउ परेका स्वास्थ्यकर्मी छुटेPolitics

सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्रीको आलोचनापछि पक्राउ परेका स्वास्थ्यकर्मी छुटे

सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचना गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मीलाई रातभर हिरासतमा राखेर छाडिएको छ।

Setopati
'अब गोली खाए पनि...सरकारकै': झन्डै आधा सुकुम्बासीले पैसा लिन मानेनन्Politics

'अब गोली खाए पनि...सरकारकै': झन्डै आधा सुकुम्बासीले पैसा लिन मानेनन्

वैशाखमा बस्तीबाट हटाइएका करिब २,६०० सुकुम्बासीहरूलाई सरकारले सोमवार साँझसम्म पैसा लिएर आफैँ बासको व्यवस्था गर्न भनेको थियो।

BBC Nepali
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →