सुकुम्बासी ११ हजार नागरिक प्रभावित भएपछि कांग्रेसले संसद्मा दर्ता गर्यो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेसहितका सांसदहरूले संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेको निष्कर्षसहित प्रस्ताव संसद्मा पेश गरेका हुन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





