सुकुमवासीमाथिको अत्याचार अन्त्य गर्न मानवअधिकारकर्मीहरूको अपिल
२४ असार, काठमाडौं । मानवअधिकार रक्षक तथा नागरिक अभियन्ताहरूले उठिबास पीडित सुकुमवासीहरूमाथि भइरहेको अत्याचार तत्काल अन्त्य गर्न, उनीहरूको व्यवस्थापन तथा पुनर्स्थापनाको वाचा पूरा गर्न र जिम्मेवारमाथि कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरेका छन् । बुधबार जारी संयुक्त अपिलमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





