सुकुमवासीको मानव अधिकार खोज्दै संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव
३१ असार, काठमाडौं । सुकुमवासीको मौलिक हक र मानव अधिकारको अवस्थाको खोजी र मौलिक हकको कार्यान्वयन खोज्दै संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पुगेको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने, शिक्षा, स्वास्थ्य, खाद्य, सामाजिक सुरक्षा तथा उपयुक्त…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




