Wednesday, July 15, 2026
Politics

पूर्वन्यायाधीश र पूर्वसैनिक बाहेकका सम्पत्ति छानबिन नरोक्ने आयोगको सूचना कार्यान्वयन नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

पूर्वन्यायाधीश र पूर्वसैनिक बाहेकका सम्पत्ति छानबिन नरोक्ने आयोगको सूचना कार्यान्वयन नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

उच्च पदस्थमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्न बनेको आयोगले सर्वोच्चले दिएको अन्तरिम आदेशलाई आफूखुसी व्याख्या गर्दै पूर्वन्यायाधीश र पूर्वसैनिक बाहेकका सम्पत्ति छानबिन नरोकिने भनेर निकालेको सूचना कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

Read the full story at Setopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

आन्दोलित गोलभेँडा किसानसँग कृषिमन्त्रीले भनिन्- विचौलिया रोक्न कृषि विधेयक ल्याउँदैछौंPolitics

आन्दोलित गोलभेँडा किसानसँग कृषिमन्त्रीले भनिन्- विचौलिया रोक्न कृषि विधेयक ल्याउँदैछौं

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर आन्दोलनरत किसानहरूसँग छलफल गरेकी छन्।...

Nagarik News
UML demands unconditional release of detained student leadersPolitics

UML demands unconditional release of detained student leaders

KATHMANDU: The CPN-UML has expressed serious objection to the arrest of seven student leaders, including All Nepal National Free Students’ Union (ANNFSU) President Deepak Dhami, and demanded their immediate and unconditional release. In a statement issued on Wednesday, the main…

Khabarhub
माइतीघरमा किसानको प्रदर्शनपछि कृषिमन्त्रीसँग वार्ता, माग सम्बोधन गर्ने आश्वासनPolitics

माइतीघरमा किसानको प्रदर्शनपछि कृषिमन्त्रीसँग वार्ता, माग सम्बोधन गर्ने आश्वासन

मन्त्रालयमा भएको छलफलमा किसानहरूले कृषि उपजको उचित मूल्य निर्धारण, बजार व्यवस्थापन र किसानमैत्री नीति कार्यान्वयनलगायतका माग राखेका थिए।...

Nagarik News
सम्पत्ति छानबिन आयोगको मुद्दामा सर्वोच्चलाई सघाउन बारले पठायो दुई वरिष्ठ अधिवक्ताPolitics

सम्पत्ति छानबिन आयोगको मुद्दामा सर्वोच्चलाई सघाउन बारले पठायो दुई वरिष्ठ अधिवक्ता

उच्चस्तरीय सम्पत्ति छानबिन आयोगको मुद्दामा सर्वच्च अदालतलाई सघाउन नेपाल बार एशोसिएशनले दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीको रूपमा मनोनयन गरी पठाएको छ।

Setopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →