सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
काठमाडौँ । सरकारले काठमाडौँको विभिन्न स्थानबाट हटाएका सुकुमबासीलाई राखेको कीर्तिपुर होल्डिङ सेन्टर जलमग्न बनेको छ । गएरातिको वर्षाको कारण सो क्षेत्र जलमग्न भएको हो । पीडितहरूले रातभर पानीमा डुब्दा समेत सरकार र सुरक्षाकर्मीले कुनै सहयोग नगरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





