सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै सत्तारुढ दल नेकपा एमालेले प्रदेश सभामा खर्च कटौतीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। मंगलबार आर्थिक मामिला मन्त्री बिक्रमसिंह धामीले बजेटसम्बन्धी विधेयक प्रदेश सभामा पेस
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





