एमआरआई गर्न त्रिवि शिक्षण अस्पताल पुगे प्रधानमन्त्री बालेन
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सोमबार उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् । उनी एमआरआई गर्न अस्पताल पुगेका हुन् । अस्पताल स्रोतले प्रधानमन्त्री शाह स्वास्थ्य परीक्षण गर्न आएको तर यस विषयमा बाहिर जानकारी दिन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





