सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक आज, सत्ता समीकरणबारे छलफल हुने
३१ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे संसदीय दलको कार्यालयमा बस्ने बैठकमा पछिल्लो सत्ता समीकरण र बजेटसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





