सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ
कैलाली । सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसमम ९३ दशमलव ४७ प्रतिशत रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय, दिपायलका अनुसार प्रदेशभर धान रोप्न योग्य एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये शुक्रबारसम्म एक लाख ४४
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





