सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि असार १ गते सार्वजनिक गरेको बजेट अझै प्रदेश सभाबाट पारित हुन सकेको छैन । सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबिच बजेटबारे देखिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





