सुदूरपश्चिम बजेट : खर्च कटौतीको प्रस्ताव पेस गर्ने सत्तारुढ एमालेको निर्णय
समान्यतया: खर्च कटौतीको प्रस्ताव विपक्षी दलले गर्ने संसदीय परम्परा छ । तर, सुदूरपश्चिममा भने बजेटप्रति असन्तुष्ट सत्तारुढ एमालेले नै उक्त प्रस्ताव लैजाने निर्णय गरेको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




